एनपिएलमा जनकपुरको लगातार तेस्रो जीत, पोखराको दोस्रो हार

काठमाडाैं | मंसिर २०, २०८१

एनपिएलमा जनकपुरको लगातार तेस्रो जीत, पोखराको दोस्रो हार

काठमाडौं:   नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्सले तेस्रो जित निकालेको छ ।

 

यसअघि ब्याटिङ थालेको पोखराले ७ विकेट गुमाएर जम्मा १३८ रन बनाएका थियो । 

 

पोखरा एभेन्जर्सले दिएको १३९ रनको मध्यम लक्ष्यलाई जनकपुरले १७.१ ओभरमा ७ विकेटले जीत हाँसिल गरेको हो ।

 

जनकपुरको जीतमा लाहिरू मालिन्था ४५, आशिफ शेख ३३,  अनिल साह १ले एक रन बनाए।  जनकपुरका लागि हर्ष ठाकर १३ र जिमी नसिमले ४० रनको योगदान दिएका थिए । 

 

जनकपुरले यसअघि कर्णाली याक्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ भने, पोखरा यसअघि पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो। 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्